Skip to content
Prabhu

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ४८ रुपैयाँ ६० पैसाले बढेर सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५३५ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार भने २.४२ अंकले घटेर २७२० दशमलव ३० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब २२ करोड माथिको कारोबार भएको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal