Skip to content
Prabhu

राप्रपा प्रदर्शन : ट्राफिक व्यवस्थापन अस्तव्यस्त, माइतीघर नयाँ बानेश्वर सडक डाइभर्सन

nabil

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौंका. ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको छ । अहिले काठमाडौंका चोकहरुमा अत्याधिक जाम रहेको छ ।

त्यस्तै प्रदर्शनका कारण माइतिघरबाट नयाँ बानेश्वर तर्फ जाने सवारीलाई डाइभर्ड गरिएको छ । ट्राफिक प्रहरीका अनुसार माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।

global
अर्घाखाँची सिमेन्ट

सवारी साधनको संख्या बढ्नुका साथै डाईभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माईतिघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal