Skip to content
Prabhu

गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गर्दै दायर रिट हेर्न नभ्याइनेमा

nabil

काठमाडौं । सर्वोच्च अदालतले डा गुणाकर भट्टलाई गभर्नर बनाउन माग गर्दै दायर गरेको रिट हेर्न नभ्याउनेमा परेको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनको पेसी आइतबारका लागि तोकिएको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको ४० औं नम्बरमा पेसी चढेको सो मुद्दा आज हेर्न नभ्याइनेमा राखिएको हो । गभर्नर छनोटको प्रक्रिया नै सुरु नभई हल्लाको भरमा गभर्नर बनाउन लागेको भन्दै दायर गरेको रिट सर्वोच्चले प्राथमिकतामा नराखेको हो ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal