Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से सूचक १.८५ अंकले घट्यो

nabil

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.८५ अंकले घटेर बन्द भएको छ।

आइतबार १६.६८ अंक घटेर २७०६.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८५ अंक घटेर २७०४।१८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१४ अंक बढेको छ।

global
अर्घाखाँची सिमेन्ट

सोमबार प्रिओपन सेसनमा ६१ स्टकको ८१ पटकको कारोबारमा १९ लाख ९६ हजार ३२ रुपैयाँ २० पैसाबराबरको ३ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal