काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस्