Skip to content
Prabhu

सुनको मूल्यले दैनिक बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ९७ हजार ९००

nabil

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज मात्रै सुन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal