Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।सोमबार १६.४६ अंक बढेर २८७५.३६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.२० अंक बढेर २८७५.५६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक घटेको छ।

आज प्रिओपन सेसनमा ५५ स्टकको १५७ पटकको कारोबारमा २ करोड ९८ लाख ९७ हजार १४६ रुपैयाँ ८० पैसाबराबरको ५२ हजार ७२२ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi