Skip to content

प्रिओपन सेसनमा नेप्से ३.५४ अंकले घट्यो

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेको छ।

गत बिहीबार ९.२२ अंक घटेर २७५७.९७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.५४ अंक घटेर २७५४.४३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९० अंक घटेको छ।

आइतबार प्रिओपन सेसनमा ३७ स्टकको १२९ पटकको कारोबारमा ९० करोड ४२ लाख ४५ हजार ४८८ रुपैयाँ ८० पैसाबराबरको ६ लाख ७६ हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi