Skip to content

प्रिओपन सेसनमा नेप्से ३ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ। सोमबार २१.३० अंक बढेर २७६१.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.०४ अंक बढेर २७६४.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३१ स्टकको ४१ पटकको कारोबारमा ६१ लाख ९३ हजार २१७ रुपैयाँबराबरको ८ हजार ७८२ कित्ता सयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima