Skip to content

सूचीकरण नभएका सामाजिक सञ्जाल आजबाट वर्ल्डलिंकमा चल्ने छैनन्

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दूरसञ्चार प्राधिकरणले अदालतको आदेश, सरकारको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशिकाअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब वर्ल्डलिंकमा नचल्ने शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।

यसअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौं,’ सूचनामा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima