Skip to content

जेनजी आन्दोलनको प्रभावः आज सेयर बजार बन्द

nabil bank

काठमाडौं । जेनजीको आन्दोलनका कारण आज सेयर बजार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सूचना जारी गर्दै आज सेयर कारोबार नहुने जनाएको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको छ ।
उक्त आदेश जारी भएसँगै कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न माग भए बमोजिम आज धितोपत्र कारोबार स्थगन गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi