Skip to content

नेप्सेमा स्वस्तिक लघुवित्तको सेयर सूचीकृत, कतिमा हुँदै छ पहिलो कारोबार ?

काठमाडौं । सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। कम्पनीको ५ लाख ७७ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ लाख ३१ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता सेयर गरी कुल ५ लाख ७७ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima