Skip to content

प्रि–ओपन सेसनमा करिक दुई अंकले बढ्यो सेयर बजार

nabil bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । आज यस सेसनमा सेयर बजार मापक नेप्से परिसूचक १.९२ अंकले बढेर २५६३.८७ बिन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ।

मंगलबार प्रि–ओपन सेसनमा ४४ कम्पनीको ८६ पटकको कारोबारमा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ २० पैसाबराबरको ८ हजार ८७९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi