Skip to content

प्रि–ओपन सेसनमा ३.३१ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सोमबारको प्रि–ओपन सेसनमा सेयर बजार बढेर बन्दु भएको छ । सोमबार यस सेसनमा सेयर बजार मापक नेप्से सूचक ३.३१ अंकले बढेर २५४३.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।

आज प्रि–ओपन सेसनमा ३५ कम्पनीको १०६ पटकको कारोबारमा २५ लाख ५ हजार ६४६ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ६५६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ। बाँकी १ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi