Skip to content

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्‍यो लाभांश घोषणा, कति दियो ? 

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो।

फाइनान्सले हाल कायम चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीकाे  प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima