Skip to content

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। सेबोनले कम्पनीलाई आज अर्थात भदौ २५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो।

अपि पावर कम्पनीको लगानी रहेको यस कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima