Skip to content

आइएमई लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति दिदै छ?

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत अर्थात ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको मंसिर २५ गते बिहीबार बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima