Skip to content

कर्पोरेट डेभलपमेन्ट बैंकले बनायो लगानीकर्ताको हाल खाली

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

यसका साथै सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बै।क पठाउने निर्णय पनि गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima