Skip to content

प्रि–ओपन सेसनमा १.१५ अंक घट्यो सेयर बजार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार प्रि–ओपन सेसनमा घटेको छ। सो सेसनमा १.१५ अंक घटेर २६१३.४० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक घटेको छ।

सोमबार प्रि–ओपन सेसनमा ४० कम्पनीको ४७ पटकको कारोबारमा ८ लाख ७४ हजार ४२९ रुपैयाँबराबरको १ हजार ७४९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ कम्पनीको मूल्य बढेको छ भने २४ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima