Skip to content

प्रि–ओपनमा करिब साढे २ अंक घट्यो सेयर बजार

काठमाडौं । गलबार प्रि ओपन सेसनमा सेयर बजार घटेर बन्द भएको छ। सो सेसनमा नेप्से परिसूचक २.३० अंक घटेर २६१४.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६८ अंक घटेको छ।

मंगलबार प्रि-ओपन सेसनमा ५ लाख ७४ हजार ५०८ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima