Skip to content

नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

nabil bank

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान टिपरको ठक्करबाट स्कुटर चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका– ५ हाल भक्तपुरको लोकन्थली बस्ने बद्रि कोइरालाको निधन भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आज बिहान ८ः४५ बजे बा. २ क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा ठक्कर दिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi