Skip to content

प्रि–ओपन सेसनमा साढे १५ अंक बढ्यो सेयर बजार

काठमाडौं । बुधबारकाे प्रि–ओपन सेसनमा सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक सो सेसनमा १५.४१ अंक बढेर २७७२.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६६ कम्पनीकाे ११४ पटकको कारोबारमा ५४ लाख ६४ हजार ९३८ रुपैयाँ ८० पैसाबराबरको १२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३८ कम्पनीकाे मूल्य बढेको छ भने १७ कम्पनीकाे मूल्य घटेको छ। बाँकी १

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T