Skip to content

भवन निर्माणमा स्वदेशी काठलाई उच्च प्राथमिकता दिने, कार्वन प्राधिकरण गठन गर्ने

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट भवन निर्माण गर्दा स्वदेशी काठलाई उच्च प्राथमिकता दिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो बताए ।

सरकारले आगामी आवमा कार्वन प्राधिकरण गठन गर्ने भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi