Skip to content

सांसद हर्कराज राईलाई नियमावलीअनुसार व्यवहार सच्याउन सभामुखको चेतावनी

काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा बारम्बार प्लेकार्ड प्रदर्शन तथा अभद्र व्यवहार गरेको भन्दै श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईसहित सांसदलाई चेतावनी दिएका छन्।

सभामुखले प्रतिनिधिसभाको मर्यादा र संसदीय आचरणविपरीत गतिविधि भइरहेको उल्लेख गर्दै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० अनुसार आफ्नो व्यवहार र क्रियाकलाप सच्याउन निर्देशन दिएका हुन्।

उनले संसद बैठकमा नियमित रूपमा प्लेकार्ड देखाउने, नाराबाजी गर्ने तथा सभाको गरिमा विपरीत गतिविधि दोहोरिएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima