Skip to content

हर्क साम्पाङले संसदमा मागे प्रधानमन्त्रीको राजीनामा

nabil bank

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क सम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेका छन् ।

उनले आज प्रतिनिधि सभा बैठक सुुरु भए लगत्तै बोल्ने क्रममा प्रधानमन्त्री शाहको राजीनामा मागेका हुन् ।

प्रधामनन्त्री शाहले आफ्नो कर्तव्य पुरा नगरे, संसदप्रति जवाफदेही नभएको भन्दै उनले संसदलाई जवाफ दिन नसेक्ने हो भने मार्ग प्रशस्त गर्न आग्रह गरे ।

उनले प्रधानमन्त्रीलाई कहिले हामी देख्न पाउँछौ ? भन्दै प्रश्न गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi