Skip to content

सेयर बजारमा गिरावट, यी हुन् कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक ९.२४ अंकले घटेर परिसूचक २७७७.१० बिन्दु कायम भएको छ ।

३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा ६९ कम्पनीको मूल्य बढेको छ भने १९० कम्पनीको मूल्य घटेको छ । कारोबारमा निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा कालिन्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सुपरखुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, एनआईसी एशिया बैंकका लगानीकर्ताले गुमाएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima