काठमाडौं । सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा आएको बेला हाजिर गरेको रेकर्ड झिकाएर हेर्न माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले सदनको नियमावलीको नियम ४ को उपनियम १ लाई अनुसार बैठकमा सबै सदस्य अनिवार्य उपस्थित हुनुपर्ने र हाजिर गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराए ।
प्रधानमन्त्री शाहले संसद्मा हाजिर नगरेको हो भने संविधानको धारा ७७ को उपधारा (१) को (ग) अनुसार प्रधानमन्त्री पद मुक्त हुनुपर्ने राइको माग छ ।
उनले सभामुख मार्फत सांसद सचिवालयलाई प्रधानमन्त्रीले बैठकमा कति पटक हाजिर गरेका छन् त्यो झिकाएर हेर्न आग्रह गरे ।












प्रतिक्रिया दिनुहोस्