Skip to content

गृहमा पुन: फर्किँदै सुधन गुरुङ, आजै शपथ

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ पुन: गृह मन्त्रालयमा फर्किने निश्चित भएको छ ।

आज दिउँसो ३ बजे गृहमन्त्रीको रुपमा शपथ लिने तयारी रहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गूरुङलाई पुन: गृहमन्त्रीमा नियुक्त गर्न लागेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi