Skip to content

सम्पत्ति विवरण बुझाउने समय थप

nabil bank

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय समय थपेको छ ।

यो सँगै अब असार मसान्तसम्म सम्पत्ति विवरण पेश गर्न सकिने छ । तोकिएको समयमा विवरण संकलन नभएपछि आयोगले समय थपेको जनाएको छ ।

आयोगले यसअघि जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिवसम्मका पदाधिकारीहरुलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको थियो ।

आयोगका अनुसार करिब ३ हजार ५०० जनाले मात्र विवरण बुझाएका छन् । आयोगले हालसम्म प्राप्त विवरणहरूको प्रारम्भिक जाँच तथा विश्लेषण प्रक्रिया समेत सुरु गर्ने तयारी गरेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi