काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै पार्टीका सांसद अमरेश सिंहले बजेटका बारेमा नबुझी टिप्पणी गरेको तर्क गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले यो बजेट हावा भरेको बेलुन जस्तो भएको र यो बजेट कार्यान्वयन हुँदैन भनेका थिए ।
सांसदमा बैठकमा मन्त्री डा. वाग्लेले सांसद सिंहले नबुझेर यस्तो तर्क गरेको दाबी गरे । “बेलुन लाई हटाउन डाउन साइजको बजेट ल्याएको हो” उनले भने “यो नबुझेर भनिएको हो ।”












प्रतिक्रिया दिनुहोस्