Skip to content

परराष्ट्रमन्त्रीको कार्यभार अर्थमन्त्री वाग्लेलाई

काठमाडौं । सरकारले परराष्ट्रमन्त्रीको कार्यभार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तोकेको छ। परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीनमा रहेका कारण उनको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिइएको हो।

मन्त्री खनाल स्वदेश फर्किएसम्म परराष्ट्र मन्त्रालयसँग सम्बन्धित दैनिक प्रशासनिक तथा आवश्यक कार्यसम्पादन अर्थमन्त्री वाग्लेले गर्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi