काठमाडौं । सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज काठमाडौँ ल्याईँदै छ ।
प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लागेको थियो ।
उनलाई नेपालगञ्जबाट जहाजमा काठमाडौं ल्याउन लागेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्