काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एंव पूर्व अर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
पौडेल पत्नी दोमाया पौडेलले आज बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी छिन् । उनले बिना प्रमाण पौडेललाई पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) गर्न माग गरेकी छिन् ।
उक्त रिटको सुनुवाइ भोली हृुनेछ ।









प्रतिक्रिया दिनुहोस्