Skip to content

रास्वपा महाधिवेशन: वरिष्ठ नेतामा निर्वाचित भएर फर्किए प्रधानमन्त्री शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौं फर्किएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी आज बिहान ११:३१ बजेको उडानद्वारा काठमाडौं फर्किएका हुन् ।

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरे भने मङ्गलबारको बन्दसत्रमा सहभागी भए । महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भए । त्यहाँ रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi