काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएका छन् ।
सार्वजनिक मत परिणाम अनुसार अर्थमन्त्री डा. वाग्लेले सर्वाधिक मत पाएका छन् । वाग्लेले २६५६ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
कानुनमन्त्री समेत रहेकी सोबिता गौतमले दोस्रो धेरै मत पाएकी छिन् । गौतमले २५९४ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै शिशिर खनालले २४९५, सागर ढकालले २३३३ मत र डा. तोसिमा कार्कीले २२५७ मत प्राप्त गरे ।









प्रतिक्रिया दिनुहोस्