काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो ।
रास्वपाको महाधिवेशन चिनवनमा भइरहेका कारण केही मन्त्री चितवनमा नै रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्