काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचन भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले ९९ जना विजयी उम्मेदवारको सूची सार्बजनिक गरेको छ । जसमा डा. स्वर्णिम वाग्लेले २६५६ मत,
सोविता गौतम २६४१ मत, शिशिर खनाल २५३८ मत, सागर ढकाल २३७६ मत, डा. तोसिमा कार्की २३०२, रञ्जु दर्शना २२९३ मत,
मनिष झा २२८१ मत, हरि ढकाल २२६२ मत , कविन्द्र बुर्लाकोटी २२२७ मत पाएका छन् ।
यस्तै विपिन कुमार आचार्यले २१६९ मत, रमेश प्रसाईं २१६६ मत, विराज भक्त श्रेष्ठ २१२३ मत, निशा डाँगी २१३२ मत, इन्दिरा राना मगर २०१०, गणेश पराजुली २०८७ , पुकार बम २०७० , जगदीश खरेल (ललितपुर) २०६५, सुलभ खरेल २०४३, यज्ञमणि न्यौपाने १९०३, प्रमोद न्यौपाने १८९२, सस्मित पोखरेल १८६४, रिमा विश्वकर्मा १८४५, राजुनाथ पाण्डे १८४०, राजीव खत्री १७४५, समिक्षा बास्कोटा १७३९ मत प्राप्त गरे ।
गणेश कार्की १७३४, खगेन्द्र सुनार १७३३, असिम साह १७३०, हिमेश पन्त १६५०, जगदीश खरेल– दोलखा १५५२, गीता चौधरी १५३७, लिमा अधिकारी आचार्य १५३६ मत प्राप्त गरे ।
खस / आर्य समूहमा सुशान्त वैदिक १५३५, सुदीप ढकाल १४३९, हेमराज भट्ट ११४४, प्रदीप विष्ट १०५९, डिल्लिश्वर कार्की (रोहन) १०२२, प्रकृति ढकाल १५३३, टिका संग्रौला (ज्वाला) १५२०, क्रान्तिशिखा धिताल १५०४, जमुना शर्मा १०३०, सुशिला कार्की पोख्रेल १०१४ मत प्राप्त गरे ।
आदिवासी / जनजाति तर्फ मिलन लिम्बु १५३६, शंकर श्रेष्ठ १४९४, मिङ्मा डण्डु शेर्पा ८३४, महेश लामा ८०९, कृष्णमान श्रेष्ठ ७९०, आशिका तामाङ्ग १४५०, अनुष्का श्रेष्ठ १३८०, निशा श्रेष्ठ १२६०, कुशुम महर्जन ११२८ मत प्राप्त गरे ।
थारु तर्फ करिश्मा कठरिया १३७३, अशोक कुमार चौधरी १३१४, मधेशी तर्फ बब्लु गुप्ता १४४५ऽ अरविन्द साह ९७०, दिपक कुमार साह ८९३, जुली यादव ११९५, कामिनी कुमारी चौधरी १११४ मत प्राप्त गरे ।
दलित तर्फ विजय जैरु १३६६, शिव नेपाली १२०५, सविना वि.क. १०२१, खिमा बि.क. ९६८, मुस्लिम समूहतर्फ समिना मिया १०६५ऽ रहबर अंसारी १०४७, प्रादेशिक कोशीतर्फ निशा मेहता १८९१, विश्वराज पोखरेल १४८६, शोभा कार्की १२२९, कल्पना थापा ९५१, सुजाता तामाङ ८५६ मत प्राप्त गरे ।
प्रादेशिक मधेश तर्फ सुस्मा बस्नेत १४४१, सुनिता कुमारी चौधरी १३०७, नमिता यादव ११५७, मञ्जु सिंह १०१३, अंकित कुमार यादव ९६७, प्रादेशिक बागमती तर्फ प्रभा ढकाल १५१३, विदुशी राणा १३३७, आकांक्षा पोखरेल ८८०, अनिता श्रेष्ठ ८०९, पार्वती थापा ७५९, प्रादेशिक गण्डकी तर्फ पवित्रा थापा १०७६, मनिष खनाल १०५२, सागर भुसाल १०४०, सोम शर्मा ९३३, विष्णु कुमारी गुरुङ (एकता) ८०० मत प्राप्त गरे ।
लुम्बिनी तर्फ कल्पना पाण्डे १११७ऽ संगिता ढकाल १११५, ज्ञानु पौड्याल ९१९, देवराज पाठक ८३१, सर्मिला खनाल ६६४ ,प्रादेशिक कर्णाली तर्फ सिता बादी १८१३, विनिता कठायत १५६०, टासी ल्हाङ्गजोम ११८५, मेनुका शाही ८२२, प्रकाश न्यौपाने ६३४, सुदूरपश्चिम तर्फ हेमराज थापाले २०७३, केपी खनाल १८८३, दीपकराज बोहरा १४९१, जानकी जोशी ११४८, चन्द्रा ए चाँदनी ११४६ मत प्राप्त गरे ।









प्रतिक्रिया दिनुहोस्