Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सबाट बाहिरिए ४ जना सन्चालक, २ नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीबाट ४ जना सञ्चालक बाहिरिएका छन् भने २ जना नियुक्त भएका छन् ।

कम्पनीबाट संस्थापक सेयरधनीको तर्फबाट सौरभ दुगड र सर्वसाधारण तर्फ प्रमिला केसी, सचिन आचार्य र आशिष ढकालले राजीनामा दिएका हुन् ।

उनीहरुको राजीनामा असार १९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले स्वीकृत गरेको जनाइएको छ ।

यस्तै संस्थापक सेयरधनीका तर्फबाट प्रकाशमुनि बज्राचार्य र सर्वसाधारणको तर्फबाट सुरक्षा काफ्ले सञ्चालकमा नियुक्त भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi