Skip to content

संसद बैठकमा सँगै आएका प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने केही मिनेटमै सँगै बाहिरिए

काठमाडौं । लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाह करिब २० मिनेट बसेर संसदबाट बाहिरिएका छन् ।

उनीसँगै आएका रास्वपाका सभापति रवि लामिछाने पनि सँगै बाहिरिएका हुन् । दुवै प्रतिनिधि सभा बैठकमा सँगै आएका थिए ।

करिब २० मिनेटजति बैठकमा बसेर सँगै निस्केका हुन् ।

लामो समयपछि शाह र लामिछाने संसद बैठकमा पुगेका हुन् ।

गत जेठ १७ गते सांसदको बैठकमा गएका शाह त्यसपछि त्यहाँ पुगेका थिएनन् ।

त्यो बैठकमा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यसपछि प्रतिपक्षी दलले त्यस विषयमा माफी माग्नुपर्ने र उक्त भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi