Skip to content

आत्मदाह प्रयास गरेका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।

गत शुक्रबार सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह गरेका मण्डललाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान निधन भएको हो ।

शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल पुर्‍याइएका मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको थियो । २५ वर्षीय मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi