Skip to content

रास्वपा सभापति लामिछाने काभ्रेमा रहेको अर्थमन्त्री डा. वाग्लेको भिल्लामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा रहेको भिल्लामा पुगेका छन् ।

अघिल्लो साता प्रधानमन्त्री बालेन्द्र शाहसँग ४ घन्टापछिको भेट लगत्तै सभापति लामिछाने मन्त्रीको भिल्लामा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लामिछाने र शाहको भेटमा मन्त्री वाग्लेको विषयमा लामो छलफल भएको बताएको छ ।

उक्त भेटमा सभापति लामिछाने पत्नी निकिता पौडेलसहित पुगेको बताइएको छ ।

स्रोतका अनुसार सभापति लामिछाने र रास्वपाका उपसभापति समेत रहेका वाग्ले शनिबार नै उक्त रिसोर्ट पुगेको र आइतबार फर्कीएको बताइएको छ । उक्त रिसोर्टमा मन्त्री वाग्ले निजी भिल्ला रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi