Skip to content

शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने मन्त्रिपरिषदको निर्णय

 

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क खारेज गर्ने निर्णय गरेको छ ।

आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

उनका अनुसार आर्थिक ऐनको व्यवस्था बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi