Skip to content

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको लगानी रहेको सिप्रिङ आयोजना बन्द

काठमाडौं । वर्षाले गर्दा आएको बाढी तथा पहिरोले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनामा बन्द भएको छ ।

सिनर्जी पावर डेभलपम‍ेन्ट कम्पनीको लगानीले सन्चालन गरेको आयोजना साउन ५ गते राति ११ बजे आएको बाढी तथा पहिरोका कारण बन्द भएको हो ।

पहिरोले आयोजनाको हेडवर्कसका अधिकांश संचरनामा क्षति पुर्याएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi