Skip to content

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा

काठमाडौं । भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार उक्त जानकारी दिएका हुन्।

प्रवक्ता जयसवालका अनुसार भ्रमणको मिति र अन्य कार्यक्रमबारे आवश्यक कूटनीतिक परामर्शपछि सार्वजनिक गरिनेछ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ का सभापति रवि लामिछानेले पनि भारत भ्रमण गरिसकेका छन्। त्यसैगरी, प्रधानमन्त्री शाहsf प्रमुख सल्लाहकारमा कुमार बेनले पनि भारतको भ्रमण गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi