Skip to content

जुम्लामा पनि ग्यासको अभाव

जुम्लामा आइतबार ग्यासका लागि सिलिण्डरसहित लाइनमा उपभोक्ता । तस्बिरः रासस

काठमाडौं । जुम्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। ग्यास लिनका लागि उपभोक्ताहरू सिलिण्डरसहित घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन् ।

चन्दननाथ नगरपालिका–६ स्थित बसपार्कमा रहेको लुना सप्लायर्समा आइतबार ग्यास लिन उपभोक्ताको लाम लागेको थियो। ग्यासको नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताले सास्ती व्यहोर्नुपरेको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima