Skip to content

अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्रीले आज साउन २६ गते मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजे बैठक बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्ताव, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकका एजेन्डा तथा निर्णयहरू बैठकपछि सार्वजनिक गरिनेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima