Skip to content

भोटेकोशीको बाढीले बितन्डा (तस्विरहरु)

काठमाडौं । रसुवा जिल्लाको भोृटेकोशीमा एक्कासी आएको बाढीले ठूलो क्षति गरेको छ ।

अहिलेसम्म बाढीका कारण जनमा कति भयो भन्ने एकिन भइसकेको छैन । तर अन्य क्षति भने ठूलै भएको छ ।

बाढीका कारण स्थानीय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरु, भन्सार कार्यालयका कर्मचारीहरु तथा स्थानीय सम्पर्क बिहीन भएका छन् ।

चीनबाट आयात गरेर रसुवा भन्सारमा रहेका तीन सयभन्दा बढी कन्टेनर भोटेकोशीको बाढीले बगाएको छ । दर्जनौ पुल बगाएको छ । सडह सञ्जालमा क्षति पुगेको छ ।

बाढीका कारण अझै कति क्षति पुगेको छ भन्ने एकिन सूचना आइसकेको छैन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T