Skip to content

एभरेष्ट बैंकले गर्यो १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति? 

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ६२ करोड १३ लाख ७५ हजार रुपैयाँ छ।
गत वर्ष बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T