Skip to content

त्रिशूलीमा आएको बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

फाइल फोटो

काठमाडौं । आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले चरौँदीको झोलुङ्गे पुल बगाएको छ ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका र धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले पुलमा क्षति पुर्‍याएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T