काठमाडौं । नेपाल प्रहरीले करिब ८ घण्टा लामो प्रयासपछि कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखामा रहेको नगद, सुन तथा महत्वपूर्ण कागजात निकालेको छ ।
प्रहरीका अनुसार शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन तथा महत्वपूर्ण कागजात नकिालेर सुरक्षित स्थानमा सारिएको हो।






प्रतिक्रिया दिनुहोस्